वर्ग Agriculture/Business

म्याग्दीबाट यस वर्ष २० करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको छ । जिल्लामा उत्पादन भएको...

पर्सामा ५ वर्षको अवधिमा थपिए करिब साढे ६ हजार उद्योग

वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा ६ हजार ४ सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक...

सामूहिक अचार उद्योगबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला, वार्षिक १५ लाख आम्दानी

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।...

भारतबाट गोलभेँडा भित्रिदा लालबन्दीका किसान मारमा, प्रतिकेजी ६ देखि ८ रुपैयाँमा बेच्न बाध्य

सर्लाही । गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित...

बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादन २५ प्रतिशत वृद्धि

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा यस बर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम...

खुदो उत्पादनबाट आर्थिक समृद्धिको प्रयास, पहिचान जोगाउन ब्राण्डिङ

गण्डकी । पुसे पन्ध्र होस् वा माघे संक्रान्ति । पोखरा र पोखरा आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो...

नलगाड नगरपालिकाले गर्याे १० वटा कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा

जाजरकोट । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ ।...

भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

भोजपुर । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । भोजपुरमा ८ सय ५३ मेट्रिक टन बढी सुन्तला...

दूधको मूल्य बढाउन सरकारसँग किसानकाे माग, प्रतिलिटर ८ देखि १० रुपैयाँ घाटा बेहोर्दै

भरतपुर । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको मूल्य बढेको जनाउँदै...

स्प्राइटको नयाँँ क्याम्पेन “पिरोको झट्का स्प्राइटले मेटा”

काठमाडौं । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले “पिरोको झट्का स्प्राइटले मेटा” नामक नयाँँ क्याम्पेन सुरु गरेको छ ।...