वर्ग Agriculture/Business

सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् ।...

‘सख्खर जस्तै गुलियो व्यापार’

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरेका छन् । उमेरले ६५...

गाईपालक किसानलाई पालिकाको १० हजार अनुदान

गुल्मी । गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई...

रासायनिक मलकाे अभाव : दिनभरको दौडधुपपछि पनि साँझ रित्तो घर फर्कन्छन् कैलालीका किसान

कैलाली । कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको धेरै भयो । पश्चिम...

तरकारी खेतीबाट वार्षिक ३ लाख ५० हजारसम्म कमाउँछन् कैलालीका किसान

कैलाली । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी...

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी गर्दै सुनसरी विष्ट

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन...

कनेक्ट किसानको आयोजनामा ‘कृषि एक्स्पो गढीमाई २०८१’ हुने, २ लाखले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । बारामा, कनेक्ट किसानको आयोजनामा आगामी मंसिर १८ गतेदेखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने भएको...

दशैँअघि नै भित्र्याउनुपर्ने धान अझै पाकेन, बाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ

सुनसरी । जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र...

सर्लाही चिनी उद्योग सञ्चालनको तयारीमा, उद्योगीहरू भने समर्थन मूल्यमा परे अन्योल

सर्लाही । उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन वटा उद्योग रहेकामा...

आयातीत खाद्यन्न प्रयोग बढ्दै गएपछि घट्यो फापरखेती, खेतालाको समेत अभाव

बागलुङ । बागलुङको निसीखोला–४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्थे । तीते र मिठे गरी...