वर्ग Agriculture/Business
नेपालमै २ अर्ब लगानीमा खुल्यो टायल उद्योग, ३०० जनाले पाए रोजगारी
काठमाडौं । घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान...
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस्ः उपप्रधानमन्त्री श्रेष्ठ
छेन्दु । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण...
जङ्गलमै बित्छ भेडा गोठालाको जीवन
ढोरपाटन । अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका...
वैदेशिक रोजगारी छाडेर पशुपालन गरेका कृषक ढुङ्गाना उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट
बेनी । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट भएका छन्। म्याग्दी जिल्लाकै अगुवा...
बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली, वार्षिक १४ लाखभन्दा बढी आम्दानी
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने...
गोरखाको बारपाकमा मासु उत्पादन गर्ने ८ सय ५९ कृषकलाई अनुदान
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने ८ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ ।...
चितवनमा ६ हजार गाईभैंसीमा लम्पीस्किन
चितवन । चितवनका सात पालिकामा नै गाईभैंसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग...
बाँकेमा खेती योग्य जमिनका आधारमा किसानलाई मल वितरण
बाँके । प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन् । धानखेती हुने जमिनको...
गाउँपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
जानकी । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत...
एक वर्षमा मौरी सहितको घार र मह बिक्रीबाट ११ लाख आम्दानी
तनहुँ । ऋषिड गाउँपालिका–३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट ११ लाख आम्दानी गरेका छन्...