वर्ग Agriculture/Business

गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता, एक हल गोरु बराबर ५ हजार दिने

रामपुर । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को...

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

काठमाडाैं। इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल...

नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमबार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो...

८ लाख बजेटबाट पशुपालक कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० कार्यालयले पशुपालक कृषकलाई घाँस काट्ने मेसिन चापाकटर र पशुको गोठमा ओछ्याउने काउम्याट वितरण...

नारायण नगरपालिकाद्वारा एक वर्षमा ५२ लाख बराबरको दूध बिक्री

दैलेख । नारायण नगरपालिका क्षेत्रका तीन टोलका किसानले एक वर्षमा ५२ लाख बराबरको दूध बिक्री गरेका छन् । नारायण–११...

किसानलाई निःशुल्क उन्नत जातका घाँसका बिरुवा वितरण, बीउ पाएपछि किसान खुसी

रामपुर । पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ । नगरपालिकाभित्र...

कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र रहेका...

तनहुँमा व्यावसायिक एभोकाडोको खेती, ७५ प्रतिशत अनुदानमा बिरुवा वितरण

तनहुँ । एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘घ्यू फल’ भनेर चिनिने एभोकाडोको खेती सुरु गरिएको छ...

नेपाल उद्योग परिसंघको टोलीद्वारा मन्त्री भण्डारी र मन्त्री मोदीसँग भेट

काठमाडाैं। नेपाल उद्योग परिसंघको टोलीले दुई मन्त्रीसँग भेटवार्ता गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज...

गाउँपालिकाद्वारा ८० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

टक्सार । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लघुउद्यम कार्यक्रमअन्तर्गत...