वर्ग Agriculture/Business

हुप्सेकोट गाउँपालिकाद्वारा दूध उत्पादक किसानलाई अनुदान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १० रूपैयाँ अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई...

देशभर साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशतले कम

काठमाडाैं। साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत...

किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान

दमौली । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन १६ लाख अनुदान उपलब्ध गराएको...

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै

जलेश्वर । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र...

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

दमाैली । तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन्...

रसुवाका ३ सय ८० हेक्टर जमिनमा सिँचाइ सुविधा

रसुवा । क्रमिक रूपमा कुलो निर्माण हुनथालेसँगै रसुवाको खेती प्रणालीमा सुधार आएको छ । खेतीयोग्य जमिनमा आवश्यक पानीको आपूर्ति...

‘लम्पी स्किन’ बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित

हेटाैंडा । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण...

सामूहिक बाख्रा पालनमा मण्डनदेउपुरका किसान

धुलिखेल । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका किसानले सामूहिक रुपमा बाख्रापालन सुरु गरेका छन् । कृषि समूहमार्फत नगरपालिकाको ‘बाख्रा पकेट क्षेत्र...

नेपाल सरकारको अनुदानमा पोखरामा २ हजार १५० मेट्रिक टन कृषि मल वितरण गर्ने

गण्डकी । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार...

प्राङ्गारिक खेती अभियानमा न्यौपाने

चितवन । यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान...