वर्ग Agriculture/Business
पशुपन्छी विकासतर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...
व्यावसायिक केरा खेतीबाट रानाकाे वार्षिक आम्दानी १६ लाख
कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।...
सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानीको अवरोध चार महिनापछि हट्यो
उदयपुर । उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ...
दुई हप्तादेखि बन्द हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने...
कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पुर्याउनुपर्छः अध्यक्ष डा तिमल्सिना
ललितपुर । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्याउन आग्रह गरेका छन्...
सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन
काठमाडौं । मनाङका लोकल किसानहरूद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा...
नेपालमा विदेशी लगानीको प्रतिफल १४.३%, ‘ट्याक्स हेभन’ सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब लगानी
काठमाडौं । नेपालमा विश्वका ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार...
आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि-निकोला प्राइभेट लिमिटेड...
फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एउटै छानामुनि सयौं उत्पादन
काठमाडौं । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमकाबीच...
उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या हुँदैनः मन्त्री बस्नेत
राँझा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताएका छन्। नेपालगञ्ज...