वर्ग Agriculture/Business
सहकारीमार्फत वार्षिक करोडौँ गाउँ भित्र्याउँदै महिला
ढोरपाटन । आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा...
माटोका भाँडा बनाउन प्रविधिले सहज
घोराही । गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का...
उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
सर्लाही । सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन...
सिमरा सेजमा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्छः मन्त्री रिजाल
बारा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा सेज (विशेष आर्थिक क्षेत्र)मा उपलब्ध हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा...
पथलैया–वीरगञ्ज औद्योगीक करिडोरमा लोडसेडिङ हुने सम्भावना बढ्योः कुलमान घिसिङ
काठमाडौं । सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्...
बिरुवा उत्पादनले बदलिएको पहिचान
रामपुर । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत...
विद्यार्थीको फूलखेतीले जिल्ला आत्मनिर्भर बन्दै
कटारी । उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको...
तराईबाट २३ हजार लिटर दूध खरिद
मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये...
कृषिबाट मात्रै देश समृद्ध हुनसक्छः अध्यक्ष नेपाल
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने...
पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गर्ने उद्योगमन्त्री रिजालको उद्घोष
काठमडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गीकरण गर्ने बताए । नेपाल उद्योग...