वर्ग Agriculture/Business

कृषि व्यवसायमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर । गाउँघरमा व्यवसाय गरेर बस्ने युवा कमै मात्र भेटिन्छन् । स्वदेशमा राम्रो आम्दानी नहुँने देखेर धेरै युवा वैदेशिक...

गुल्मीका किसानको गुनासो,कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा...

गाउँपालिका हाँकेका पाइजाको किबी खेती

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका ५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौंबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि...

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला

भोजपुर । सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका ८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न...

कास्कीमा आलुखेतीः निर्वाहमुखीबाट व्यवसायिकतातर्फ

कास्की । झण्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रुप लिँदै गएको छ...

खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको...

उखु मिलले समयमै भुक्तानी नदिएपछि सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।...

कृषिमा दुई करोड ५० लाख बढी लगानी गरेका गुप्तप्रसाद

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट ११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए...

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन...

कञ्चनपुरका उखु किसानले गतवर्षकै ३२ करोड अनुदान रकम पाउन बाँकी

कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले...