वर्ग Agriculture/Business
१ लाख लगानीबाट सुरू गरेको पशुपालन व्यवसायबाट वार्षिक १० लाख आम्दानी
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचामस्थित डाँगीटोलका किसान प्रमोद कोइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर उद्यमीमा आफूलाई चिनाउन सफल भएका...
डिडिसीबाट किसानले पाउनुपर्ने करोडौँ रकम तत्काल भुक्तानी मिलाउन प्रदेश सरकारसँग माग
इलाम । इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । इलाम...
चितवनमा गाईभैँसीको बिमा र सुत्केरी स्याहार भत्ता
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ ।...
सेनाले व्यापार गर्न जानेको छैन्, रुग्ण सरकारी उद्योगहरु निजी क्षेत्रलाई चलाउन दिनुपर्छ
नेपाल सरकारले बिराटनगर जुटमिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो कारखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको...
कृषि पेसाबाट मनग्य आम्दानी गर्दै पोखरेलः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै...
पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा
काठमाडौँ । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा...
बाँसबारी जग्गा प्रकरणः नियमविपरीत भए जग्गा फिर्ता गर्न अरुण चौधरी तयार
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ...
मनसुन बाहिरिएपछिको पहिलो वर्षाले किसान प्रशन्न
सुदूरपश्चिम । गत असोजमा मनसुन बाहिरिएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा...
हेटौँडा सिमेन्ट उद्योगमा कोइलाकाे अभाव, ५ महिनादेखि उत्पादन शून्य
हेटौँडा । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक...
इलामको एउटै बगानबाट १० लाखकाे सुन्तला बिक्री
इलाम । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ...