वर्ग Agriculture/Business
उद्योग परिसंघ र चिनियाँ राजदूतबीच व्यवसायिक सम्बन्ध विस्तारबारे छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूत छन् सोङ्बीच छलफल भएको छ । लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत...
खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ: कृषिमन्त्री
मकवानपुर । सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले...
सिँचाइको व्यवस्था भएपछि रोमनटारका बासिन्दा खुसीले दङ्ग
चितवन । सधैँ सुक्खा रहने हेटौँडा उपमहानगरपालिका–१२ रोमनटारका बासिन्दा अहिले खोलाबाट एक सय ३५ मिटर पहाड छिचोलेर जग्गामा पानी...
भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा होटलहरु भरिभराउ, व्यवसायी उत्साहित
रत्ननगर । भ्यालेन्टाइन ‘डे’(प्रेम दिवस) लक्षित फुड फेष्टिवलमा सौराहाका होटल व्यवसायीहरु उत्साहित भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै...
बजेट अभावमा तनहुँका चार सिँचाइ योजना अलपत्र
तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेको छ । योजना निर्माणका लागि बजेट...
तरुल खेतीबाट मनग्य आम्दानी गर्दै इलामका किसान
फिक्कल । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली...
उद्योग सञ्चालन गरी युवालाई गाउँमै बसेर काम गर्ने योजना ल्याउन जनप्रतिनिधिको माग
गण्डकी । “स्थानीय उद्योग धरासायी छन् । ती उद्योग सञ्चालन गरी रोजगारी सिर्जना र युवालाई गाउँमै बसेर काम गर्ने...
‘बाँसबारी जग्गा प्रकरणमा अदालतले अनुसन्धान गर्न दिएन’ गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी लगायतका ३ जनालाई रिहा गर्ने...
सामूहिक तरकारी खेतीमा होमिदैँ भोर्लेका युवाहरु
पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिका–७ मा सामूहिक तरकारी खेती सुरु गरिएका छन् । पैंयुका २३ युवा मिलेर सामूहिक...
आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगले दाइँ लगाउने चलन हट्यो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का ६६ वर्षीय पर्शुराम डगौरालाई बिहानै उठेर गोरुको सहायताले दाइँ लगाउनु पर्ने झन्झट छैन ।...