वर्ग Agriculture/Business
जोरायलको रैथाने बासमती चामलको माग बढ्दै
डोटी । डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ । ‘जोरायली बासमती धान’को चामल भात...
कफीखेतीबाट वार्षिक १३ लाख आम्दानी गर्दै इलामका कार्की
इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका...
जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी
बैतडी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल...
१० अर्बको इन्भेष्टमेन्ट कम्पनी खोल्दै महासंघ, देशभरका व्यवसायीले लगानी गर्न पाउने
बिरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका...
चैत १ गतेदेखि ‘फ्लोरा एक्स्पो’ हुने, विद्यार्थीलाई विशेष छुट
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले चैत १ गतेदेखि ४ गतेसम्म २५औं ‘फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । ‘स्वच्छ...
सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनलाई पूर्ण समर्थन गर्न सक्दैनौँ : व्यवसायी महासंघ
काठमाडाैं । सार्वजनिक खरिद नियमावली १३ औं संशोधनलाई नेपाल निर्माण व्यवसायी महासंघले आंशिक स्वागत गरेको बताएको छ । सरकारले...
५० प्रतिशतले घट्यो अम्रिसोको मूल्य, किसान चिन्तित
बेलबारी । अम्रिसोको मूल्य निरन्तर ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्यमा...
केराको बोटमा रोग लागेपछि उदयपुरका किसान चिन्तित
गाइघाट । उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । साउने र खाँबु...
सहकारी र सहकार्यबाट सबल बन्दै महिला
म्याग्दी । म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा...
पुँजीगत खर्च बृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन्...