वर्ग Health/Education
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा पार्ने प्रभावलाई...
कञ्चनपुरको गड्डाचौकी नाकाका हेल्थ डेस्क स्वास्थ्यकर्मी १० महिनादेखि तलबविहिन
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर...
भारत सरकारको २ करोड अनुदानमा गोरखामा स्वास्थ्यचौकी भवन निर्माण
गोरखा । पालुङ्टार नगरपालिका–८ स्थित धुवाँकोटमा रहेको धुवाँकोट स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ । भारत सरकारको अनुदान सहयोगमा...
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने...
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्: मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएकी छिन...
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
तनहुँ । दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले...
विश्वविद्यालय स्थापना गर्न पाउने संविधानप्रदत्त अधिकार कार्यान्वयन प्रक्रिया सुरू भयो : मन्त्री जम्कट्टेल
मनहरी । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्न पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया सुरू गरिएको...
भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’ अभियान सञ्चालन गर्दै
भोजपुर । सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन...
पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर सञ्चालन गर्दै धौलागिरि अस्पताल
बागलुङ । धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ ।...
अदानचुलीको घरदैलो स्वास्थ्य शिविरबाट ९ सय ५० ले लिए सेवा
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले सञ्चालन गरेको घरदैलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहीबारदेखि सञ्चालन...