वर्ग Health/Education
सम्भावित महामारी नियन्त्रण र रोकथाम कार्य सुरु
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु...
काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु
काठमाडौं । काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौंको नक्शालस्थित...
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिका सक्रिय
पर्वत । पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका...
प्रदेश अस्पताललाई गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री शाहीको जोड
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवालाई गुणस्तरीय र भरोसायोग्य बनाउनुपर्ने बताएका छन्...
प्लाष्टिकजन्य सामन खरिद गर्ने झन्झट हटाउन बाँसजन्य सामग्री उत्पादन गर्दै पाल्पाका विद्यार्थी
पाल्पा । पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत सामग्री बुन्ने गरिन्थ्यो । घरको आँगन, पिँढीमा बसेर...
अक्सफोर्ड कलेजद्वारा हरित प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा हरित प्रविधि र प्रतिभा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । पोखरा विश्वविद्यालय अनुसन्धान...
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
चितवन । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र...
स्वास्थ्य केन्द्रलाई बिरामीमैत्री बनाउन बागलुङको जैमिनीमा ‘स्वस्थ नागरिक’ अभियान
बागलुङ । कुनै समय ‘रिफर सेन्टर’का रूपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका...
शिक्षक महासङ्घको अध्यक्षमा सुवेदी
काठमाडौं । नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ ।...
नेपालस्थित भारतीय दूतावासद्वारा गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण
दमौली । तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध...