वर्ग Health/Education

आँखा पाक्ने राेग फैलिएपछि भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

भरतपुर । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको...

बंगलादेशमा ६४ हजारमा डेंगु, ३०३ जनाकाे मृत्यु

ढाका । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेंगु लागेर बंगलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन् भने ६४...

आँखा पाक्ने समस्या देखिएपछि चितवनमा दुई दिन विद्यालय बन्द

चितवन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ...

काठमाडौं टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अस्ट्रेलियाबीच समझदारी, प्राविधिक शिक्षाको स्तरवृद्धि  गर्न सहकार्य

काठमाडौं । काठमाडौं टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली...

संघीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछः मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो संघीय शिक्षा ऐन...

नेपालमा सेरोटाइप–२ स्वरूपको डेंगु अत्यधिक

काठमाडाैं। नेपालमा डेंगु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले...

विद्यालयको ‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा...

एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन...

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी

बागलुङ । बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण...

सुदूरपश्चिममा १ हजार ६ सयमा डेंगु सङ्क्रमण, तीनको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा...