वर्ग Health/Education

दुर्गम क्षेत्रका डेढ हजार नागरिकले पाए नि:शुल्क स्वास्थ्य सेवा

भोजपुर । सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार ५ सय १४ जनाले...

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना, पालिकावासी उत्साहित

गोरखा । यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका भित्रका नागरिकलाई...

तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट तीन सय १० जना...

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालन

बागलुङ । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी...

विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द

गलकोट । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय...

बिपी कोइराला अस्पतालले गर्‍याे बाल क्यान्सरको नि:शुल्क उपचार

चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको नि:शुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी...

टेक्ससको ड्यालसमा १ सय जना बढीले गरे रक्तदान

अमेरिका । टेक्ससको ड्यालसमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका छन् । अमेरिकाको टेक्ससमा...

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा...

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार...

राजापुरमा बन्यो ब्लड बैङ्क, स्थानीयलाई ठूलो राहत

बर्दिया । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित छन् । उमेरसँगै थपिएको रोगबाट...