वर्ग Health/Education
स्वास्थ्य चौकीलाई २० लाखको एम्बुलेन्स
वीरगञ्ज । हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । वडा कार्यालयमा सोमबार आयोजित...
त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति...
‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग तीन तहमा पुग्ने तयारी
काठमाडौँ । औषधि व्यवस्था विभागले कामको विश्वसनियताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व...
काठमाडौं महानगर र संघको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । गत भदौ...
भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको सुझाव
जाजरकोट । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । जाजरकोट...
बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु
बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम...
कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छः मन्त्री बस्ने
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको...
शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएका...
भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
चितवन । भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिकरूपमा बच्चालाई जन्मदिने...
संसद सेवा दिवसका अवसरमा रक्तदान
काठमाडौं । सत्रौँ संसद सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।...