वर्ग Health/Education

आइजीआई प्रुडेन्सियलबाट बिमा गर्ने ग्राहकले अब किष्ट शिक्षण अस्पतालबाट नगदरहित सेवा पाउने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ...

सगरमाथाको काखमा हिलारीले फैलाएको शिक्षाको ज्योति

खुम्जुङ  । सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका...

हालसम्म विद्यालय नपुगेका बालबालिकालाई बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ ।  विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन,...

मर्मतको १५ दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि...

दाङको नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । ग्रामीण महिला...

अब निसेलढोरमै सामुदायिक स्वास्थ्य सेवा स्थापनापछि स्थानीय खुसी

ढाेरपाटन । “केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाहीँ हामी आफैं पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक...

स्वास्थ्य बिमा कार्यक्रमः काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी

काभ्रे। सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका...

गर्मीका कारण आँखाको रोग बढ्यो

जलेश्वर । तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित...

पर्वतका सामुदायिक विद्यालयमा घटे विद्यार्थी

पर्वत । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको...

क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर

जुम्ला । तिला गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्रका पाँच स्वास्थ्य चौकीमा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...