Skip to content
Shikhar Insurance
National Life

अभियान लघुवित्तले सेयरधनीहरुलाई लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

जेठ २८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले २०८०/८१ को वित्तीय विवरण पारित गर्दै उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE