Shikhar Insurance
National Life

व्यवसायी कृष्ण दुलाल महासंघको केन्द्रिय सदस्यमा मनोनित

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । व्यवसायी कृष्ण प्रसाद दुलाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा मनोनित भएका छन् । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले बिहिबार दुलाललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

दुलाल नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा महासंघका राजस्व उपसमितिका उपसभापति रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्