काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आइपीओ निष्कासनको लाग नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासनको लागि अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाइै २९ करोड ५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्