Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचिकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स र आरएसडीसी लघुवित्तको बोनश सेयर सूचिकृत भएको हो ।

आज नेप्सेमा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनश सेयर वापत २ लाख ८७ हजार ५५३ दशलमव ०८ कित्ता बोनश सेयर सूचिकृत भएको हो भने आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत बोनश सेयर वापत ८ लाख ९७ हजार १३३.५२ कित्ता बोनश सेयर सूचिकृत भएको हो ।

सूचिकृत सेयर भोलि (मंगलबार) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्