Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा ३ कम्पनीको बोनश सेयर सूचिकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार मेरो माइक्रोफाइनान्स लघुवित्त, सर्वोत्तम सिमेन्ट र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त ७.५ प्रतिशतले हुन आउने ९ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको ७ प्रतिशतले हुन आउने ३२ लाख ५५ हजार कित्ता बोनस सेयर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३ प्रतिशतले हुन आउने १४ लाख २० हजार १०७.२९ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएकोे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्