Skip to content
Shikhar Insurance
National Life

आइपीओ निष्कासनको लागि नेपाल माइक्रो इन्स्योरेन्सलाई दियो बोर्डले अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँका दरले कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति दिएकाे हाे ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्