Skip to content
Shikhar Insurance
National Life

जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासन गर्न बोर्डले दियो अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले आज (जेठ २६ गते) कम्पनीलाई १:०.६५ प्रतिशत हकप्रद निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २५ लाख १४ हजार १ सय कित्ता बराबरबो २४ करोड १४ लाख १० हजार रुपैयाँको सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE