Skip to content
Shikhar Insurance
National Life

बोर्डले दियाे सान्भी इनर्जीलाई आइपीओ निष्कासनको अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्कासनको लागि सान्भी इनर्जीलाई अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३७ लाख ९० हजार कित्ता बराबरको ३७ करोड ९० लाख रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्