Skip to content
Shikhar Insurance
National Life

बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले जेठ ६ गते कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अब कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

बरुण हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्