Skip to content
Shikhar Insurance
National Life

बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरू र नवनियुक्त गभर्नरबीच शिष्टाचार भेट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

उक्त भेटमा समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झै नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।

नवनियूक्त गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्