काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठुला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यूका लागि योग्य कम्पनी छनोट गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यूका लागि प्राविधिक रुपमा ढाका, बंगलादेशकाे हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको हो ।
प्रतिक्रिया दिनुहोस्