Skip to content
Shikhar Insurance
National Life

बैंकको खराब कर्जा व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्नको लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्