Skip to content
Shikhar Insurance
National Life

सुनको भाउ घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबार सुनको भाउ ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७० हजार ७ सय रुपैयाँमा किनबेच भएको छापावाला सुनको भाउ आज १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्