Skip to content
Shikhar Insurance
National Life

कन्यादेवी माविका विद्यार्थीलाई कलाकार गुरूङकाे शैक्षिक सामग्री हस्तान्तरण

Hyundai
NCELL
NIMB

काठमाडौं । मोडल तथा कलाकार रिया गुरूङ (उज्जेली) ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेकी छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई स्टेशनरीको सामग्री वितरण गरेकी हुन् ।

कलाकार गुरूङले यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्