Skip to content
Shikhar Insurance
National Life

जलविद्युत आयोजनबाट थप ९४२ मेगावाट विद्युत उत्पादन

Hyundai
NCELL
NIMB

काठमाडौं । जलविद्युत आयोजनबाट थप ९४२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्