Skip to content
Shikhar Insurance
National Life

पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश भएको छ ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश भएको हो । समिति सभापति पूर्वाधार दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश गरे ।

प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १७८ को उपनियम ११ बमोजिम सभामा पेश गरिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE