Skip to content
Shikhar Insurance
National Life

६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्