Skip to content
Shikhar Insurance
National Life

गुजरातको अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त

Hyundai
NCELL
NIMB

एजेन्सी । पश्चिमी भारतीय राज्य गुजरातको एक विमानस्थलबाट बिहीवार उडान भरेको केही समयपछि २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । रिपोर्टकाअनुसार विमान बेलायत जाँदै थियो ।

स्थानीय सञ्चारमाध्यमको फुटेजमा विमानस्थल नजिकै आकाशमा बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्