काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को बिन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७ सय ५८ रुपैयाँ कारोबार भएको छ ।
सोमबार वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, आज १८१ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्