Shikhar Insurance
National Life

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० कार्तिक २३, बिहीबार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि(पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्