काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रतिसेयर ६० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो।
कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्