Skip to content
Shikhar Insurance
National Life

मितेरी डेभलपमेन्ट बैंकले गरे १० प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५० प्रतिशत बोनस रहेको छ भने ०.५० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

उक्त प्स्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्