Skip to content
Shikhar Insurance
National Life

जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको भूकम्प

Hyundai
NCELL
NIMB

भेरीगङ्गा । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको छ ।

आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्