Shikhar Insurance
National Life

कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति? (सूचीसहित)

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि आज  मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर सार्वजनिक गर्ने २० वटा वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन्, चार बैंकको यथावत् छ भने दुइ बैंकले ब्याजदर बढाएका छन्।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशतदेखि ९.०३ प्रतिशतसम्म प्रकाशीत गरेका छन्। बैंकिङकाे सिडी रेसियो ८२ प्रतिशतभन्दा तल छ। कर्जाको माग कम छ भने रेमिटेन्समा वृद्धिसँगै निक्षेपको वृद्धिदर कर्जाको वृद्धिदरभन्दा निरन्तर बढी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ब्याजदर बढाउने बैंकमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक छन्। त्यस्तै, ब्याजदर स्थिर राख्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंक छन्।

हेर्नुस् कुनको ब्याजदर कति ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्