सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीले निरन्तरता पाएका छन् । उनले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिँदै मुख्यमन्त्रीमा निरन्तरता पाएका हुन् ।
माओबादी केन्द्रका शाहीलाई कांग्रेस र नेकपा एमालेका केही सांसदहरूले विश्वासको मत दिए ।
शाहीको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको सभामुख राजबहादुर शाहीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्