Shikhar Insurance
National Life

डिसहोम फाइबरनेटले ल्यायाे अफर, एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

सिंहदरबार संवाददाता
२०८० आश्विन २८, आईतवार १२:०४
Hyundai
NCELL
NIMB

काठमाडाैं । घटस्थापनाको दिनदेख लागू हुने गरी डिसहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ वर्षसम्ममा इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जस्मा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ-जी राउटर पाउनेछन भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ-६ राउटर पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थप जानकारीको लागि आफू नजिकैको डिसहोम फाइबरनेट डिलरदाइ अथवा आजै नै 01-5970365 मा सम्पर्क गर्नुहोस् । यो चाडपर्वमा थप उत्साह ल्याउने ‘quot;Festive 24 Months Package&quot’अफरको फाइदा लिन आजै डिसहोम फाइबरनेटको नयाँ कनेक्सन जोड्नुहोस् ।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसियालीमा डिसहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्