Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगितामा ६०,००० जित्ने अवसर

सिंहदरबार संवाददाता
२०८० आश्विन २६, शुक्रबार १६:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दसैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनीक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने ३ जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार ६०,०००, दोस्रो पुरस्कार ३५,००० र तेस्रो पुरस्कार २५,००० प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागि हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्