काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला समय बालबालिका तथा युवा संक्रमण कोभिड संक्रमण बढ्दै गएको छ भने ज्यान गुमाउने पनि उनीहरू नै छन् । मन्त्रालयले संक्रमितको संख्या बढ्दै गएको बताउँदै सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।
मन्त्रालयले सबैलाई संवेदनशील बन्न आग्रह गर्दै ८ वटा अपिल गरेको हो । यस्तो छ अपिलः
प्रतिक्रिया दिनुहोस्