काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ।
नेप्सेमा एसबिआई बैंकको ‘९प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो । प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १ हजार दरका जम्मा कित्ता १४ लाख १८ हजार ३ सय ६६ कित्ता सूचीकृत भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्