बाजुरामा ५ रेक्टर स्केलको भूकम्प सिंहदरबार संवाददाता २०८० आश्विन १६, मंगलवार १५:३२अक्टोबर 3, 2023 बाजुरा । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुरामा भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ।
प्रतिक्रिया दिनुहोस्