Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

सिंहदरबार संवाददाता
२०८० आश्विन १६, मंगलवार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही असोज १६ गतेदेखि २६ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्