Shikhar Insurance
National Life

कुमारी बैंकले एकै दिन थप्यो पाँच शाखा, अब ३०८ शाखाबाट देशभर आधुनिक बैंकिङ सेवा

सिंहदरबार संवाददाता
२०८० आश्विन १२, शुक्रबार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले एकै दिन पाँच वटा शाखा विस्तार गरेको छ । बैंकले आक्रामक व्यवसाय विस्तारको रणनीति अनुसार एकै दिन ५ शाखा थपेर शाखा संख्या ३०८ पुर्याएको हो । कुमारीले असोज १२ गतेका दिन कपन, डल्लु, टौखेल, सितापाइला र भैँसेपाटीमा नयाँ शाखा विस्तार गरेको हो ।

एनसीसी बैंकसँग मर्ज गरेपछि कुमारीले थप आक्राम व्यवसाय विस्तारको रणनीति अघि सारिरहेको छ । कुमारीले अब ३०८ वटा शाखा, ४९ वटा विस्तारित काउन्टर, ३०९ वटा एटिएम र ६४ वटा शाखारहित बैंकिङबाट अत्याधुनिक वित्तिय सेवा प्रदान गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्