Shikhar Insurance
National Life

कैलाश हेलिकप्टरले पनि आईपिओ ल्याउने, बन्यो पब्लिक कम्पनी

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १९:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको कैलाश हेलिकप्टर प्रा. लि. ले पब्लिक लिमिटेडमा रुपान्तरित हुन कम्पनी रजिष्ट्रार कार्यालय बाट स्वीकृति पाएको छ ।

हेलिकप्टर कम्पनीले एक प्रेस विज्ञप्ती मार्फत उक्त जानकारी गराएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले जारी गरेको प्रेस विज्ञप्ती

GBIME

प्रतिक्रिया दिनुहोस्